ऊर्जा र खर्च इन्डक्सन कि ग्यास — कुन साँच्चै सस्तो?
LPG सिलिन्डरको मूल्य बढेपछि इन्डक्सन सस्तो जस्तो लाग्छ। तर तपाईंको बिल, पकाउने बानी र बिजुलीको भरोसा हेर्दा साँचो जवाफ के हो? useful kWh को हिसाब र नेपालको grid reality सहित।
२०२६ मे २९ · 7 मिनेट पढाइ