हाम्रो बारेमा About Yantrix
Yantrix (यान्त्रिक्स) ऊर्जा, इन्जिनियरिङ र प्रविधिका कुरा सजिलो नेपाली भाषामा बुझाउन सुरु गरिएको हो। यो हाम्रो YouTube च्यानल @Yantrix कै वेबसाइट हो। यहाँ भिडियोसँगै विस्तृत लेख, हिसाब र उपयोगी औजारहरू पनि छन्।
Rupesh Dahal मेकानिकल इन्जिनियर हुन्। यहाँको लक्ष्य ठूला कुरा गर्ने होइन, कुरा सजिलोसँग बुझाउने हो। हरेक विषय नेपाली घरमै देखिने प्रश्नबाट सुरु हुन्छ, इन्जिनियरिङ सरल तरिकाले बुझाइन्छ, र अन्त्यमा के गर्ने भन्ने स्पष्ट कुरा गरिन्छ।
Yantrix (यान्त्रिक्स) explains energy, engineering, and technology in Nepali for everyday life. It is the website for the @Yantrix YouTube channel, with deeper articles, calculations, and practical tools alongside the videos.
Rupesh Dahal is a mechanical engineer. The goal is not to make engineering sound bigger than it is. It is to make useful ideas clear, practical, and honest.
तपाईंले के पाउनुहुन्छ What you will find here
- सरल व्याख्या, झन्झटिलो प्राविधिक भाषा होइन
- नेपालकै उदाहरण: बिल, मूल्य, NEA दर र उपलब्धता
- सकेसम्म साँचो हिसाब र आँकडा
- इमानदार तुलना: के फाइदा, के बेफाइदा
- काम लाग्ने लेख, भिडियो र औजार
- Plain explanations without unnecessary technical jargon
- Nepal-specific examples: bills, prices, NEA tariffs, and availability
- Real calculations and numbers where possible
- Honest comparisons: what helps, what does not, and why
- Useful articles, videos, and tools
सम्पर्क Contact
सुझाव, प्रश्न वा सहकार्यका लागि: For suggestions, questions, or collaboration: rupeshdahal111@gmail.com